नेप्से मा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब नजिक

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

तिहारपछि लगातार बढेको नेप्से आज २.३८ अंकले घटेर बन्द भएको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । घटेर बन्द भाएको बजारमा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार 6 सय १२ रुपैया बराबरको १ करोड २०लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच भयको छ। आजको नेप्सेको गिरवोटलाई आम लगानी कर्ताले सामान्य करेक्सन् को रुपमा लिएका छन् भने आगामी दिनमा शेयर बजारले अझ नया उचाई लिने भन्ने विश्वास ब्यक्त गरेका छन्।

यस दिन नेपाल बैंक लिमिटेड (NBL) ले कारोबार रकममा सबैलाई पछि पारेको छ। यस दिन यस कम्पनीको ३० करोड २० लाख ७ हजर ४ सय ६३ रुपैया बराबरको शेयर बिक्रि भयो भने नेपाल पुनर्बिमा कम्पनि (NRIC) को  २९ करोड ३० लाख ३३ हजार ७सय ४१ रुपैया र हिमालयन डिस्ट्रिलरी लिमिटेडक (HDL)को २८करोड ९७ लाख ७ हजार २ सय ७८ रुपैया  बराबरको शेयर बिक्रि भयको छ ।

top turnover
top turnover

 

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner