आईपीएल क्रिकेट : चेन्नई सुपर किंग्स १० विकेट ले विजयी

अवश्य पढ्नुहोला

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९...

दूबई मा जारी ईन्डीयन प्रिमियर लिग (आईपीएल) मा हिजो भएको खेलमा चेन्नई सुपर किंग्सले किंग्स ११ पन्जाबलाई १० विकेटले पराजित गरेको छ।

पहलो खेलमा जित निकालेको चेन्नई सुपर किंग्सले लगातार ३ खेलमा पराजय बेहोरेको थियो भने आफ्नो ५ औ खेलमा सेन वाट्सन र फाफ डु प्लेसी को साझेदारीमा १० विकेटको फराकिलो जित निकालेको छ। सेन वाट्सनले ५३ बल को सामना गरि  ११ चौका र ३ छक्का को मद्दतले ८३ बनाए भने फाफ डु प्लेसीले समान ५३ बल खेल्दै ११ चौका र १ छक्का को मद्दतले ८७ रन बनाए।

किंग्स ११  पन्जाबले टस् जिती पहिला ब्याटिंग रोजेको थियो भने पुरै २० ओवर मा ४ विकेट गुमाई १७८ रनको लक्क्ष्य चेन्नई सुपर किंग्स सामु प्रस्तुत गरेको थियो। जसमा के. एल राहुलको को ६३ रन को योगदान रहेको थियो। बलिंग तर्फ भने किंग्स ११  पन्जाबका सी. जोर्डन सबैभन्दा महँगो साबित भए। उनले ३ ओभर मा ४२ रन खर्चेका थिए। साथै किंग्स ११  पन्जाबका कुनैपनि बलरले विकेट लिन सकेन्।

८३ रन बनाएका सेन वाट्सन प्लेयर अफ द म्याच घोसित भए।

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने...

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट...

अधिकृत र जारी पूजीसमेत बढाउने गरि एनएमबि बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफा बाट आफ्ना शेयरधनिहरुको लागी लाभांश वितरण गर्ने प्रस्ताब स्वीकृत गर्नको लागि पुस् २९ गते बिहान १०:३० बजे कृष्णटावोर...

सन्तोष मास्टर सेफको फाइनल राउण्डमा

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । विश्वकै प्रतिष्ठित टिभी रियालिटी शोमा बिभिन्न नेपाली लगाएत...

एन.ई.ए को २०२० भर्चुअल करियर फेयर हुँदै

काठमाण्डौमा रहेको नेपाल इन्ट्रान्स एकेडमीले (Nepal Entrance Academy) कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी "NEA Virtual Career Fair – 2020" आयोजना...

विविध समाचार

यो समाचार तपाईलाई कस्तो लाग्यो ? कृपया रियाक्ट गर्दिनु होला !

Loading spinner